रुपाताल

पर्यटकका लागि झोलुङ्गे पुल, रुपातालमा निर्माण कार्य शुरु (भिडियोसहित)

२३ मंसिर, २०७७ पोखरा । पर्यटकीय नगरी पोखरामा झोलुङ्गे पुललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । त्यसका लागि कास्कीको तेस्रो ठुलो रुपातालमाथि झोलुङगे पुल निर्माण शुरु भएको छ । २ सय ६९ मिटर लम्बाईको पुलले पोखरा महानगर–३१...