रुकुम पश्चिम

रुकुम पश्चिम आठबीसकोट जीप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

१३ मंसिर, २०७७, रुकुम पश्चिम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । हिजो साँझ भएको दुर्घटनामा आठबीसकोट नगरपालिका–८ का कलिभान नेपाली, ४८ वर्षीय आइते चनारा, ५१ वर्षीय गोरे नेपाली...

रुकुम पश्चिम घटनाको अध्ययन प्रतिवेदन कार्यान्वयन हुनेमा अध्यक्ष केसीको आशंका

३ असार, २०७७ काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पश्चिम रूकुम हत्याकाण्डबारे अध्ययन गर्न बनेको संसदीय समितिको प्रतिवेदन कार्यान्वयन हुनेमा आशंका व्यक्त गर्नुभएको छ । हिमालय टेलिभिजनसँग अध्यक्ष केसीले जनताको आक्रोश मत्थर पार्न संसदीय विशेष समिति बनाइएको भन्दै...

रुकुम पश्चिम घटनाका मृतकको पोष्टमार्टम रिपोर्टप्रति उठ्यो प्रश्न

२ असार, २०७७ काठमाडौं । रुकुम पश्चिममा ६ जनाको ज्यान जाने गरी भएको घटनाको पोष्टमार्टम रिपोर्टप्रति संसदमा प्रश्न उठेको छ । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा नेकपा सांसद भैरव सुन्दर श्रेष्ठले भेरी नदीमा भेटिएकाहरुको शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा...

रुकुम पश्चिम घटनामा मृत्यु हुनेको संख्या ६ पुग्यो, बेपत्ता युवकको शव फेला

२१ जेठ, २०७७ काठमाडौं । रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका अर्का युवाको पनि शव भेटिएको छ । भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव भेरी नदीमा फेला परेको हो । यो...