रियल

बलियो प्रतिद्वन्द्वीविरुद्ध गर या मरको अवस्थामा रियल मड्रिड

२४ मंसिर, २०७७ काठमाडौं । युरोपेली च्याम्पियन्स लीगअन्तर्गत आज स्पेनिस क्लब रियल मड्रिड समुह चरणको अन्तिम खेलमा जर्मन क्लब बोरुसिया डोर्टमण्डविरुद्ध खेल्दैछ । पछिल्ला खेलमा खराब प्रदर्शन गरिरहेको रियल मड्रिडलाई आज गर या मरको अवस्था रहेको छ । समूह...