रियल भविष्य

जिदानको रियल भविष्य खतरामा, पोचेटिनोलाई बर्नाबाउको जिम्मेवारी !

१७ मंसिर, २०७७ काठमाडौं । च्याम्पियन्स लीगको समूह चरणअन्तर्गतको खेलमा युक्रेनको शाक्तर डोनेस्ट्कसँग पराजित भएपछि रियल मड्रिड प्रशिक्षक जिनेदिन जिदानको जागिर संकटमा परेको छ । समूह बी अन्तर्गतको खेलमा रियल मड्रिड शाक्तरसँग २–० ले पराजित भएको थियो । यसअघि...