राष्ट्रियसभा बैठक

विडारीको आक्रोशः ‘ताजा जनादेश’ प्रधानमन्त्रीको हुकुमबाट हुने की संविधानबाट ? (भिडियोसहित)

२३ पुस, काठमाडौं । सरकारको सिफारिसमा राष्टपतिबाट मनोनित भएका र अहिले प्रचण्ड नेपाल समूहमा खुलेर लागेका राष्ट्रिय सभा सदस्य रामनारायण बिडारीले प्रधानमन्त्री ओलीले हुकुमी शासन चलाउने खोजेको भन्दै कडा आक्रोश व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा बैठकमा प्रधानमन्त्रीको चर्को आलोचना (भिडियोसहित)

२३ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटन गरेकोमा राष्ट्रिय सभा सदस्यहरुले चर्को आलोचना गरेका छन । नेकपाको प्रचण्ड नेपाल समूह सहित सबै विपक्षी दलका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरेका हुन । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले प्रधानमन्त्री...