राष्ट्रपतीय

अमेरिकी राष्ट्रपतीय निर्वाचनः जर्जिया राज्यमा पुनः मतगणना गरिने

२७ कात्तिक, २०७७ न्युयोर्क । हालै सम्पन्न अमेरिकी राष्ट्रपति निर्वाचनअन्तर्गत जर्जिया राज्यको मत पुनः गणना गरिने भएको छ। नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कम अन्तरले अग्रता लिएको जर्जिया राज्यमा हातैले पुनः मत गणना गरिने भएको हो। इलेक्टोरल कलेज मत रहेको...

अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा अझै ढिला आउने, बाइडनको अग्रता कायमै

२२ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम घोषणामा अझै ढिलो गरी आउने भएको छ । कोरोना संक्रमणका कारण यस पटकको निर्वाचनमा हुलाक र मेलबाट आएका मतपत्र गणनामा समय लागेपछि नतिजा घोषणा हुन सकेको छैन । पछिल्लो अपडेट...

अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम घोषणामा ढिलाइ, बाइडन जित नजिक

२१ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकी राष्ट्रपति निर्वाचनको परिणाम घोषणामा ढिलाइ भएको छ । हुलाक र मेलबाट आएका मतपत्र गणनामा बढी समय लागेपछि निर्वाचन भएको चौथो दिनसम्म पनि नतिजा घोषणा हुन सकेको छैन । ५० मध्ये अहिलेसम्म ४४ राज्यको...

अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदै, प्रतिस्पर्धामा ट्रम्प र वाइडन

१८ कात्तिक, २०७७ न्युयोर्क । अमेरिकामा आज राष्ट्रपतीय निर्वाचन हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुँदैछ । मत सर्वेक्षणलाई मान्ने हो भने डेमोक्रयाट उम्मेद्धवार बाइडन वर्तमान राष्ट्रपति ट्रम्पभन्दा अघि छन् ।...

कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतीय निर्वाचन, ट्रम्प र वाइडन कस्ले मार्ला बाजी ?

१७ कात्तिक, २०७७, वाशिङ्गटन डिसी । अमेरिकामा बहुप्रतिक्षारत राष्ट्रपतीय निर्वाचन मङ्गलबार हुँदैछ । यसका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने भएको छ । कोरोना महामारीका कारणले मानवीय क्षति अत्यधिक व्यहोरेको अमेरिकाले आगामी दिनमा...