राम

राम जन्मभूमि मानिएका माडीमा अयोध्याधाम निर्माणका लागि डीपीआर निर्माण शुरु

१९ मंसिर, २०७७ चितवन । भगवान् श्रीरामको जन्म भएको विश्वास गरिएको चितवनको माडी नगरपालिकामा अयोध्याधाम निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डीपीआर निर्माणको काम शुरु भएको छ । अयोध्याधाम निर्माणको गुरुयोजना तयार भई डीपीआर निर्माणको काम शुरु भएको माडी नगरपालिकाका...

राम जन्मभूमिसम्बन्धी आफ्नो अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्रीलाई नेता गौतमको आग्रह

३० असार, २०७७ काठमाडौं । नेकपा उपाध्यक्ष बामदेव गौतमले रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ भनेर दिएको अभिव्यक्ति फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गर्नुभएको छ । आज विज्ञप्ति निकालेर नेकपा नेता गौतमले अयोध्याका बारेमा दिएको मन्तव्यले राष्ट्रिय र...

भगवान रामको जन्मभूमि नेपाल भएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिको देशभित्रै चर्को आलोचना

३० असार, २०७७ काठमाडौं । त्रेतायुगको नेतृत्वकर्ता भगवान रामचन्द्र नेपालकै पर्सा जिल्लाको अयोध्यापुरीमा जन्मिएको अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै चर्को आलोचना भएको छ । आदिकवि भानुभक्त आचार्यको जन्मदिनको अवसरमा हिजो साँझ प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा...

भारतले ‘नक्कली अयोध्या’ खडा गर्‍यो, राम भारतीय होइनन् नेपाली हुन् : प्रधानमन्त्री ओली

२९ असार, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर साँस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएको छ । नेपाल साँस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै ओलीले तथ्यहरुमाथि भारतल अतिक्रमण गरेको बताउनुभयो । भगवान रामको राज्य अयोध्या नेपालको...