
आइपीएलमा कोलकाताको प्लेअफको सम्भावना कायमै, राजस्थान ६० रनले पराजित
१७ कात्तिक, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग आईपीएलमा कोलकाता नाइट राइडर्सले प्लेअफको सम्भावना कायमै राखेको छ । आईपीएल अन्तर्गत पछिल्लो खेलमा राजस्थान रोयल्समाथि ६० रनको जित निकालेको कोलकाताको प्लेअफ प्रवेशको सम्भावना रहेको हो । १ सय ९२ रनको...