
कर कार्यालय स्थापनाको तीन महिनामा गुल्मीमा ३ करोड २० लाख राजश्व संकलन
२० भदौ, २०७७ गुल्मी । करदाता सेवा कार्यालय गुल्मीले स्थापना भएको एक महिनामा ३ करोड ५० लाख राजस्व संकलन गरेको छ । एक महिनामा १ सय ५० जनाले आयकर, ३० जनाले मूल्य अभिवृद्धी कर भ्याट, ७ सय जनाले अन्तर...