राजनीतिक सल्लाहकार

ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमालले रवीन्द्र मिश्रलाई दिए यस्तो धम्की

२६ पुस, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्दा उहाँका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूलाई धम्की दिएको बताउनु भएको छ । नेकपा ओली समूहले गत शुक्रबार धनगढीमा आयोजना गरेको सभालाई संकेत...