
मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक कुटेको आरोपमा पक्राउ परेका रिहा
२२ भदौ, २०७७ ललितपुर । निषेधाज्ञाको बेला रातो मच्छिन्द्रथानको रथ तान्ने क्रममा ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेलाई निर्घात कुटपिट गर्ने ७ जना रिहा भएका छन् । ६ जनामा कोरोना संक्रमण देखिएको र एकजना दमको बिरामी भएकाले उनीहरुलाई...