रअ

रअ प्रमुखको भ्रमण र भेट गोप्य राखेर झनै धेरै आशंका बढ्योः कांग्रेस नेता डा. महत

१६ कात्तिक, २०७७ काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सह–महामन्त्री डाक्टर प्रकाशशरण महतले भारतीय गुप्तचर संस्था रअका प्रमुखको भ्रमणका के का लागि थियो भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गर्नुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै पूर्व परराष्ट्रमन्त्री...

रअका प्रमुख गोयल भेटेर प्रधानमन्त्रीबाट कुनै गल्ती भएको छैनः उपप्रम पोखरेल

१० कात्तिक, २०७७ काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोयलसँग भेट्दा प्रधानमन्त्री केपी शर्मा ओलीबाट कुनै गल्ती नभएको दाबी गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो ६ बुँदे धारणा सार्वजनिक गर्दै उपप्रधानमन्त्री पोखरेलले ‘रअ’...

रअ प्रमुख मोदीका विशेष दूत, भेट कूटनीतिक मर्यादाभित्रैः प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. भट्टराई

९ कात्तिक, २०७७ काठमाडौं । प्रधानमन्त्रीका परराष्ट सल्लाहकार डाक्टर राजन भट्टराईले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रुपमा नेपाल आएको बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै डाक्टर भट्टराईले रअ प्रमुखको नेपाल...

भारतीय प्रधानमन्त्री मोदीको दूतका रुपमा रअ प्रमुखको प्रधानमन्त्री ओलीसँग भेटः मुख्यमन्त्री पोखरेल

९ कात्तिक, २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशबाहकका रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले रअ प्रमुखसँग भेट गरेपछि...

रअका एजेन्टलाई प्रधानमन्त्रीले भेटेकोमा नागरिक अगुवाको आपत्ति (भिडियोसहित)

८ कात्तिक, २०७७ काठमाडौं । नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयललाई भेटेकोमा आपत्ति जनाएको छ । विज्ञप्ति निकालेर नागरिक समूहले भेटलाई आपत्तिजनक भनेको छ । नागरिक अगुवाको समूहले गोयलसगँ के...

‘रअ’ प्रमुख किन आए, के कुरा भयो ? प्रधानमन्त्रीले जवाफ दिनुपर्छ (भिडियोसहित)

७ कात्तिक, २०७७ काठमाडौं । बुधबार अनौपचारिक भ्रमणका रुपमा नेपाल आएको भनिएका भारतीय गुप्तचर संस्थाका प्रमुख सामन्त कुमार गोयलसँग प्रधानमन्त्री केपी शर्मा ओलीको भेटले यतिबेला राष्ट्रिय राजनीतिमा नै ठूलो हलचल ल्याएको छ । सीमा विवादका सम्बन्धमा दुई देशका उच्च...

प्रधानमन्त्री र रअका प्रमुखबीचको गोप्य भेटले नेकपाको राजनीति तरंगीत (भिडियोसहित)

६ कात्तिक, २०७७ काठमाडौं । भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयल प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किए । तर उनको भ्रमणले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र फेरि नयाँ विवाद र हलचल ल्याइदिएको छ । प्रचण्ड र नेपाल...

भारतीय जासुसी संस्था ‘रअ’का प्रमुख गोयल काठमाडौंमा

५ कात्तिक, २०७७ काठमाडौं । भारतीय जासुसी संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयल काठमाडौँ आउनुभएको छ । भारतीय वायू सेनाको विशेष विमानमार्फत गोयल काठमाडौं आउनुभएको हो । राष्ट्रिय अनुसन्धान विभागका एक उच्च अधिकारीले गोयल काठमाडौं आएको पुष्टि गरेका छन्...