
यौन हिंसाबाट महिला–पुरुष दुवै पीडित, मिलापत्र गराउनेलाई तीन वर्षसम्म कैद (भिडियोसहित)
७ मंसिर, २०७७ काठमाडौं । सरकारले बलात्कारका घट्ना मिलापत्र गराउनेमाथि कारवाही गर्ने र बलात्कारमा संलग्न व्यक्तिलाई सजाय बढाउने गरी अध्यादेश ल्याएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो । एसिड आक्रमणका घट्ना नियन्त्रणमा लिन केही...