
यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी
२९ असोज, २०७७ काठमाडौं । यूईएफए नेशन्स लीग फूटबलमा साविक विजेता पोर्चुगल विजयी भएको छ । नेशन्स लीग अन्तर्गत पोर्चुगलले स्वीडेनलाई तीन(शुन्य गोलले पराजित गरेको हो । समूह ए थ्री अन्तर्गत भएको खेलमा पोर्चुगलको जितमा जोटाले दुई तथा बरनार्डो...