
मोबाइल फोनका कारण यसरी पक्राउ परे किशोरी हत्या आरोपी युवक (भिडियोसहित)
१९ पुस २०७७ कपिलवस्तु । कपिलवस्तुमा १६ वर्षकी किशोरी हत्यामा संलग्नलाई प्रहरीले एक हप्तामै पक्राउ गरेको छ । मोबाइल फोनको माध्यमबाट प्रहरी अभियुक्तसम्म पुगेको थियो । प्रहरीले एकसातामै हत्यारा समाउन सफलता पाएको छ । त्यसका लागि प्रहरीले धेरै मेहनत...