युरोप

कोरोनाविरुद्धको खोप प्रयोगलाई बेलायतले अनुमति दिएपछि युरोपमा राजनीतिक तरङ्ग

१८ मंसिर, २०७७ लण्डन । फाइजर र बायोएनटेकले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप प्रयोगमा बेलायतले अनुमति दिएपछि युरोपभर राजनीतिक तरङ्ग उत्पन्न भएको छ। अमेरिकी फाइजर तथा जर्मन बायोएनटेकद्वारा विकसित कोरोनाविरुद्धको खोपलाई बेलायतले अनुमति दिंदै अर्को हप्तादेखि प्रयोगमा ल्याउने बताएको...

युरोपमा कोरोना संक्रमणबाट हुने मृत्यु झण्डै ४० प्रतिशतले बढ्यो

१२ कात्तिक, २०७७ काठमाडौं । युरोपमा कोरोना संक्रमणबाट मृत्यु हुने संख्या झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले बताएको छ। कोरोनाबाट मृत्यु हुने संख्या गत साताको तुलनामा झण्डै ४० प्रतिशतले बढेको डब्लुएचओको भनाइ छ । डब्लुएचओकी प्रवक्ता डाक्टर...

कोरोना संक्रमण बढेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागू

२८ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि युरोपमा फेरि प्रतिबन्धात्मक उपायहरु लागू हुन थालेका छन्। युरोपका विभिन्न देशमा पछिल्लो समय पुनः संक्रमण तीव्र गतिमा बढिरहेका कारण लकडाउन लगायत प्रतिबन्धात्मक उपाय लागू भएका छन् । चेक गणतन्त्रमा...

संक्रमण कम हुँदै गएको भनिएको युरोपमा कोरोनाको दोस्रो लहर

९ असोज, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमण दर कम हुँदै गएको भनिएको युरोपमा अहिले दोस्रो लहर देखा परेको छ । बढी प्रभावित भएका युरोपेली मुलुकमा दोस्रो लहर शुरु भएपछि दिनहुँ पहिले भन्दा पनि बढी संक्रमित भेटिन थालेका छन्...