युभेन्ट्स

इटालियन सिरी एमा युभेन्ट्स २–० गोलअन्तरले विजयी

९ असार, २०७७ काठमाडौं । इटालियन सिरी ए फुटबलमा लिग लिडर युभेन्ट्सले बोलोग्नालाई २–० ले पराजित गरेको छ । बोलोग्नाको घरेलु मैदानमा भएको खेलमा युभेन्टसका जीतको लागि रोनाल्डोले २३ औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै अग्रता दिलाए। त्यस्तै खेलको...