यात्रुवाहक बस

यात्रुवाहक बस भेरी नदीमा खस्यो, चालकको मृत्यु

२३ पुस, काठमाडौं । सुर्खेतको गुर्भाकोट नगरपालिका वडा नम्वर ९ गराले बजार नजिकै यात्रुवाहक बस भेरी नदीमा खसेको छ । छिन्चु–जाजरकोट खण्डको गरालेमा अपरान्ह ३ बजेतिर बस भेरीमा खसेको ईलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक माधब प्रसाद चौधरीले जानकारी...