यथास्थान

दशैंका लागि अनावश्यक यात्रा नगरी यथास्थानमा मनाउन सरकारको आग्रह

१८ असोज, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यही स्थानमा रहेर दशैं मनाउन आग्रह गरेको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डाक्टर जागेश्वर गौतमले कोरोना संक्रमण बढिरहेकाले दशैंका लागि आवतजावत नगर्न अपील गर्नुभएको...