म्यानमार

म्यानमारमा सम्पन्न निर्वाचनप्रति सेना समर्थित दलले जनायो असहमति

२८ कात्तिक, २०७७, याङ्गुन । म्यानमारमा हालै सम्पन्न निर्वाचनप्रति सेना समर्थित राजनीतिक दलले असहमति जनाएको छ । सेनाको समर्थन रहेको विपक्षी दल युनियन सोलिडारिटी एण्ड डेभ्लोप्मेन्ट पार्टीले निर्वाचनमा धाँधली भएको भन्दै परिणामप्रति असहमति जनाएको हो । पार्टीले निर्वाचन आयोगमा...

एकैदिन म्यानमार र युएइबाट फर्किए सयाैं नेपाली, यस्तो छ, मातृभूमि फर्कँदाको खुसी ! (भिडियोसहित)

२३ जेठ, २०७७ काठमाडौं । म्यानमार सरकारको सहकार्यमा २६ जना नेपाली स्वदेश फर्किएका छन् । लकडाउनपछि तेस्रो मुलुकबाट सरकारले स्वदेश फर्काएका यी पहिलो हुन् । त्रिभुवन विमानस्थलमा खुसी हुँदै बाहिरिएका यी नेपाली साढे २ महिनादेखि म्यानमारमा अलपत्र थिए ।...

यूएईबाट १६८ र म्यानमारबाट फर्किए २६ जना नेपाली (भिडियोसहित)

२३ जेठ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको आजदेखि उद्धार शुरु भएको छ । आज पहिलो चरणमा यूएईबाट १ सय ६८ र म्यानमारबाट २६ जना नेपाल आएका छन । नेपाली बोकेको जहाज म्यानमारबाट विहान र...

म्यानमारबाट आएका २६ जना नेपालीलाई बसुन्धारास्थित होल्डिङ सेन्टरमा राखियो

२३ जेठ, २०७७ काडमाढौं । सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकको उद्धार कार्य सुरु गरेको छ । आज पहिलो चरणमा म्यानमारबाट २६ जना नेपाली काठमाडौं आइपुगेका छन् । म्यानमारबाट उद्धार गरिएका २६ जना नेपालीलाई काठमाडौंको बसुन्धारास्थित यति पार्टी प्यालेसमा...

म्यानमारमा रहेका २६ जना नेपालीलाई आज नेपाल ल्याइँदै

२३ जेठ, २०७७, काठमाडौं । म्यानमारले त्यहाँ रहेका २६ जना नेपालीलाई स्वदेश ल्याइदिने भएको छ । म्यानबारबाट नेपाली लिएर उडेको सेनाको विशेष विमान बिहान सवा १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ। यूएईबाट झण्डै एक सय ६० देखि २ सय...