
बर्नलीलाई पराजित गर्दै म्यानचेस्टर युनाइटेड प्रिमियर लीगको शीर्ष स्थानमा
२९ पुस २०७७ काठमाडौं । बर्नलीलाई हराउँदै म्यानचेस्टर युनाइटेड इंग्लिस प्रिमियर लीग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले बर्नलीलाई उसैको मैदानमा हराएको हो । म्यानचेस्टर युनाइटेड कठिन जितसहित लीगको शीर्ष स्थानमा पुगेको हो । म्यानयुको जितमा खेलको ७१...