
इन्टर मिलान र म्यानचेस्टर युनाइटेड युरोपा लीगको अन्तिम चारमा प्रवेश
२७ साउन, २०७७ काठमाडौं । इटालियन क्लब इन्टर मिलान र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड युरोपा लीगको अन्तिम चारमा प्रवेश गरेका छन् । जर्मन क्लव बायर लिभरकुसेनलाई दुई(एकले गोलले हराउँदै मिलान सेमिफाइनल पुगेको हो । १५ औं मिनेटमा निकोलो बारेलाको...