
मौसम सफा हुन अझै केही दिन लाग्ने
५ माघ २०७७ काठमाडौं । तत्काल पानी पर्ने सम्भावना नभएकाले देशभरको मौसम सफा हुन अझै केही समय लाग्ने भएको छ । बंगलादेश आसपासमा बनेको न्यूनचापीय प्रणालीले हल्का पानी पर्ने सम्भावना रहे पनि यसको प्रभाव नगन्यरुपमा मात्रै रहेकाले देशभरको मौसम...