
अमेरिकामा कोरोनाविरुद्ध मोडेर्ना खोपलाई पनि आपतकालीन प्रयोग गर्न बाटो खुल्यो
१ पुस २०७७ न्युयोर्क । अमेरिकामा कोरोना भाइरसविरुद्धको मोडेर्नाको खोपको पनि आपतकालीन प्रयोगको लागि बाटो खुलेको छ । अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए)ले मोडेर्नाको खोप ९४ प्रतिशत सुरक्षित भएको जनाएको छ । यससँगै मोडेर्नाको खोप प्रयोगका लागि बाटो...