मेवा

दाङमा मेवा खेतीः उत्पादन गर्ने किसान र उपभोक्ता दुवै दङ्ग (भिडियोसहित)

२७ भदौ, २०७७ दाङ । दाङको नारायणपुरमा दुई जना किसानले मेवा खेती गरेर मनग्गे आम्दानी गर्न थालेका छन् । दाङका उपभोक्ताले पनि आफ्नै गाउँमा फलेको मेवा रुचाएका छन् । दाङको सिद्धरत्ननाथ मावि, नारायणपुरको कहिल्यै खेती नभएको बञ्जर डाँडोमा अहिले...