
जाडोसँगै विद्युतको खपत बढ्यो, भारतबाट ५९४ मेगावाट आयात (भिडियोसहित)
१३ पुस २०७७ काठमाडौं । जाडो बढेसँगै पिक आवरमा विद्युतको खपत वर्षभरीकै उच्च अवस्थामा पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत माग मात्र बढेको छैन्, माग उच्च भएकै कारण भारतबाट आयात गरिने विद्युतको परिमाणसमेत बढेको छ ।...