
काेराेनाबाट हुने मृत्युदर विश्वकाे तुलनामा नेपालमा किन कम ? (भिडियोसहित)
११ मंसिर, २०७७ काठमाडौं ।नेपालमा कोरोना संक्रमण फैलिएको नौं महिनाको अवधिमा १४ सय भन्दा बढीको मृत्यु भएको छ । पछिल्लो समय कोरोनाका कारण ज्यान गुमाउनेको संख्या बढे पनि तुलनात्मक रुपमा नेपालमा मृत्युदर कम छ । कोरोनाले जेष्ठ नागरिकलाई बढी...