
प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार र मृतकको संख्या १ सय नाघ्यो
२६ असोज, २०७७, विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ । कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण...