मुलुकमा स्थिरता छायो

प्रतिनिधिसभा विघटनले मुलुकमा स्थिरता छायो: प्रधानमन्त्री (भिडियोसहित)

२६ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनले मुलुकमा स्थिरता छाएको दावी गर्नुभएको छ । राष्ट्रिय सभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले आफूलाई कसैले पनि चाहेर फाल्न नसकेको र त्यो स्थिरता भएको दावी गर्नुभयो । आफ्नै पार्टीका नेताहरुले...