मुम्बई इण्डियन्स

आइपीएल क्रिकेटमा मुम्बई इण्डियन्सको जित, कोलकाता ४९ रनले पराजित

८ असोज, २०७७ काठमाडौं । इण्डियन प्रिमियर लीग (आइपीएल) मा साविक विजेता मुम्बई इण्डियन्सले पहिलो जित निकालेको छ । आइपीएल अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बईले कोलकाता नाइट राइडर्सलाई ४९ रनले हराएको हो । १ सय ९६ रनको लक्ष्य पछ्याएको...