मुटु रोग

७५ लाख नेपालीमा मुटु रोगको समस्या, जीवनशैली सुधार्न चिकित्सकको सुझाव (भिडियोसहित)

१३ असोज, २०७७ बाँके । मन लगाउँ, मुटु बचाउँ भन्ने नाराका साथ आज विश्व मुटु दिवस मनाइएको छ । नेपालको कुल जनसंख्याको २५ प्रतिशतमा मुटुरोग भएको अनुमान छ । वर्षेनी मुटु रोगीको संख्या बढ्दै गएको छ । उच्च रक्तचाप,...