मुख्यमन्त्री

मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्तावबाट तीन जना सांसदद्वारा हस्ताक्षर फिर्ता

५ माघ २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव ल्याउनेमध्येका ३ जना प्रदेश सांसदले हस्ताक्षर फिर्ता लिएका छन् । तीनै जना सांसद झापाका हुन् । जसमाया गजमेर, गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनालीले मुख्यमन्त्री राईविरुद्ध अविश्वास...

संसद विघटन राजनीतिक विद्रोह भएको मुख्यमन्त्री पोखरेलको दाबी

१ माघ २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले संसद विघटनको बचाउ गर्दै त्यसलाई राजनीतिक विद्रोह भन्नुभएको छ । मुख्यमन्त्री पोखरेलका अनुसार संसद विघटन गरेर नेपालको प्रजातान्त्रिक आन्दोलनमा देखिएको राजनीतिक जडताका विरुद्ध प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा राजनीतिक...

कारबाही फिर्ता र चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिन्छः मुख्यमन्त्री पोखरेल (भिडियोसहित)

१४ पुस २०७७ काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीमाथिको कारवाही फिर्ता लिएर चुनावमा जान सहमत भए प्रचण्ड–नेपाल पक्षसँग मिल्न सकिने बताउनुभएको छ । कपिलवस्तुमा आज संचारकर्मीसँग मुख्यमन्त्री पोखरेलले आफूहरुले कसैलाई पनि कारबाही...

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावको सामना गर्ने (भिडियोसहित)

१२ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अविश्वास प्रस्तावको सामना गर्ने बताउनुभएको छ । हिमालय टेलिभिजनसँग कुरा गर्दै मुख्यमन्त्री राईले बहुमत सावित गरेर देखाउने दावी गर्नुभयो । काम गर्न नसकेको भनेर आरोप लगाइएकोमा त्यसलाई अस्वीकार...

प्रदेश १ का मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता, माघ ७ गतेका लागि प्रदेश सभा बैठक आव्हान

१२ पुस २०७७ विराटनगर । प्रदेश नं १ को सरकारविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ । प्रदेशसभा सदस्य भीमप्रसाद आचार्यसहित ३७ सदस्यले नेपालको संविधानको धारा १८८ को उपधारा ४ एवं प्रदेश नं १ को प्रदेशसभा नियमावली २०७४ को...

प्रदेश १ का मुख्यमन्त्री राईको पद धरापमा, आज अविश्वास प्रस्ताव दर्ता हुने

१२ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश मन्त्रिपरिषद्का एक सदस्यलाई पदमुक्त गरेपछि मुख्यमन्त्रीको पद धरापमा परेको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई मुख्यमन्त्री राईले पदमुक्त गरेलगत्तै उहाँविरुद्ध अविश्वास प्रस्ताव दर्ताको...

प्रदेश १ का मुख्यमन्त्री राईद्वारा आर्थिक मामिला तथा योजनामन्त्री आङ्बो बर्खास्त

११ पुस २०७७ विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोलाई बर्खास्द गर्नुभएको छ । मुख्यमन्त्री शेरधन राईले आज मन्त्री आङ्बोलाई पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिनु भयो ।...

बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता (भिडियोसहित)

१० पुस २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवादको असर प्रदेश सरकारमा पनि देखिएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीविरुद्ध आज अविश्वास प्रस्ताव दर्ता भएको छ । सत्तारूढ नेकपाको प्रचण्ड–नेपाल समूहका ४५ जना प्रदेश सांसदले अविश्वास प्रस्ताव दर्ता...

नेकपामा फुटको अवस्थासँगै प्रदेश १ का मुख्यमन्त्रीको पद धरापमा

८ पुस २०७७, विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) फुटको अवस्थामा पुगेपछि प्रदेश १ को सरकार अल्पमतमा परेको छ । केन्द्रीय नेतृत्वले पार्टी फुटेको औपचारिक घोषणा गरेका छैनन् तर छुट्टा–छुट्टै केन्द्रीय कमिटीको बैठक राखेर पार्टी फुटेको सन्देश दिएका छन्...

पार्टीभित्र बहुमत र अल्पमत हुँदैन, मिलेर जानुको विकल्प छैन : मुख्यमन्त्री गुरुङ

२५ मंसिर, २०७७ गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले एउटै पार्टीभित्र बहुमत र अल्पमत नहुने भन्दै मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी फुट्ने विषयमा बाहिर आए जस्तो हल्ला नभएको भन्दै भ्रमपूर्ण प्रचारका पछि...