मुकुन्डाे

प्रधानमन्त्री र राष्ट्रपतिकाे मुकुन्डाे लगाएर नागरिक उत्रिए सडकमा (भिडियोसहित)

११ पुस २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधि सभा विघटनको मुद्दा अब अदालत र राजनीतिक दलमा मात्र होइन सडकमा पनि आएको छ । नेकपाको ओलीपक्ष बाहेक सबैजसो राजनीतिक दल र नागरिकहरु संसद विघटनको विरोधमा...