माेहाेर

सैनामैनामा फाेहाेरबाट माेहाेर निकाल्ने तयारी (भिडियोसहित)

१२ पुस २०७७ बुटवल । लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा फोहर व्यवस्थापनमा देखिएको चुनौती समाधान गर्ने उद्देश्यले रुपन्देहीको सैनामैनामा फोहर प्रशोधन केन्द्र स्थापना गर्न थालिएको छ । केन्द्रमा रुपन्देही र कपिलवस्तुका स्थानीय तहबाट निस्किएका फोहर व्यवस्थापन एवं प्रशोधन गरी आम्दानीसमेत...