
मान्छेको मासु खाएको आशंकामा शिक्षक पक्राउ
७ मंसिर, २०७७ जर्मनी । जर्मनीको एउटा स्कुलका शिक्षकलाई मान्छेको मासु आएको अभियोगमा पक्राउ गरिएको छ । स्टेफान नामक ती शिक्षकले डेटिङ साइटमा पुरुष समलिंगीलाई भेटेर आफ्नो अपार्टमेन्टमा बोलाएका थिए । त्यसपछि उनको हत्या गरेर मासु खाएको आशंका प्रहरीले...