माइती नेपाल

भारत लगिँदै गरेका तीन किशोरीको उद्धार

२३ पुस, काठमाडौं । ललाई फकाई इलामको पशुपतिनगर हुँदै भारत लगिंदै गरेको अवस्थामा तीनजना किशोरीको उद्धार गरिएको छ । इलामको प्रमुख सीमावर्ती नाका पशुपतिनगरबाट माइती नेपाल, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले उनीहरुलाई उद्धार गरेको हो ।...