
राष्ट्रिय महिला लीग फूटबलमा ७ टिमको सहभागी हुने
२ माघ २०७७ काठमाडौं । माघ ७ गतेदेखि शुरु हुने राष्ट्रिय महिला लीग फूटबलमा ७ टिम सहभागी हुने भएका छन् । लिगमा तीन विभागीय टोली र चारवटा नगरपालिकाको सहभागिता रहनेछ । लीगमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र...