महामारी रोकथाम

महामारी रोकथाम नगरेर सरकारले लकडाउन मात्र गरेको भन्दै बालुवाटारमा प्रदर्शन (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । कोरोना महामारी रोक्न सरकारले काम नगरी लकडाउन मात्र गरिरहेको भन्दै प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन भएको छ । सामाजिक अभियन्ता र व्यवसायी प्रदर्शनमा उत्रेका हुन । लकडाउन गरेर नागरिकलाई घरभित्र थुनेर सरकारले कर तिर्न...