महानगर

काठमाडौं महानगरपालिकाले भोलि २६औं महानगर दिवस मनाउने

२८ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलि २६ औं महानगर दिवस मनाउने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहे पनि जनप्रतिनिधि र कर्मचारीको उपस्थितिमा विशेष कार्यक्रम गरी महानगर दिवस मनाउन लागेको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी...

काठमाडौं महानगरद्वारा निःशुल्क कोरोना परीक्षणका लागि स्वाब संकलन शुरु

७ मंसिर, २०७७ काठमाडौं । कोरोना भाइरसको पीसीआर परीक्षण निःशुल्क गर्नका लागि काठमाडौं महानगरपालिकाले स्वाब संकलन शुरु गरेको छ । महानगरभित्र रहेका अशक्त, असहाय र जेष्ठ नागरिकहरुको पीसीआर परीक्षणका लागि मोबाइल भ्यानमार्फत स्वाब संकलन शुरु गरिएको हो । चाहेर...

महानगरले रोके पनि खुलामञ्चमा खाना खुवाइयो

२ मंसिर, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि खुलामञ्चमा खाना खुवाउने अभियान बन्द गर्न भने पनि हाम्रो टीम नेपालले खाना खुवाएको छ । कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गरी खुलामञ्चमा खाना नखुवाउने भनिए पनि मानिसहरु लामबद्ध भएर बसेपछि खाना...

स्वस्थ्य खसीबोका मात्रै खरिद गर्न महानगरको आग्रह

१ कात्तिक, २०७७ काठमाडौं । काठमाडौं महानगरपालिकाले स्वस्थ खसीबोका चिनेर मात्रै खरिद गर्न उपभोक्तालाई आग्रह गरेको छ । महानगरपालिकाका पशुसेवा महाशाखा प्रमुख डा.अवधेश झाले बजारमा आनुगमन गरी स्वस्थ र अस्वस्थ खसीबोका छुट्याइएकाले चिनेर मात्रै खरिद गर्न आग्रह गर्नुभएको हो...