महाधिवेशन

अध्यक्ष ओलीद्वारा ११ सय ९९ जनाको महाधिवेशन आयोजक कमिटी घोषणा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीको केपी शर्मा ओली पक्षले २०७८ साल मंसिर २ गते महाधिवेशन गर्ने घोषणा गरेको छ । ओलीको पक्षको बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति तोकेको हो । त्यसका लागि अध्यक्ष केपी...

काँग्रेसद्वारा महाधिवेशनको मिति सार्ने तयारी

२५ मंसिर, २०७७ काठमाडौं । नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशन कार्यतालिका कोभिड–१९ को सङ्क्रमणका कारण प्रभावित भएपछि महाधिवेशनको मिति संशोधन गर्ने तयारी गरेको छ । काँग्रेसले गत असार २२ गते केन्द्रीय महाधिवेशन आगामी फागुन ७ देखि १० गतेसम्म गर्ने...

कांग्रेसको १४औं महाधिवेशन निर्धारित मितिमै हुनुपर्छः नेता पौडेल

१७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको १४औँ महाधिवेशन निर्धारित मितिमै हुनुपर्ने बताउनुभएको छ । तनहुँको दमौलीमा आज आयोजित पत्रकार सम्मेलनमा नेता पौडेलले कांग्रेस विधि, नियम र पद्धतिमा चल्ने भएकाले तोकिएको मितिमै महाअधिवेशन हुनुपर्ने...

फागुनमा कांग्रेसको महाधिवेशन नहुने निश्चित, अर्को मिति तय हुन बाँकी

२३ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन फागुनमा नहुने भएको छ । पार्टीभित्रको विवाद समाधानका लागि जारी पदाधिकारी र पूर्वपदाधिकारीहरूको अनौपचारिक छलफलका क्रममा शीर्ष नेताहरूबीच फागुनको महाधिवेशन सार्ने सहमति जुटेको हो । तर, कहिले गर्ने भन्ने टुंगो...

नेकपा एकता महाधिवेशनका लागि संगठन विभाग सक्रिय

२८ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको आन्तरिक विवाद समाधान भएसँगै एकता महाधिवेशनका लागि संगठन विभाग सक्रिय भएको छ । आइतबार पार्टी कार्यालय धुम्बाराहीमा उपाध्यक्ष एवं संगठन विभाग प्रमुख वामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले पार्टी सदस्यको सदस्यता...

चैत अन्तिम साता एकता महाधिवेशन गर्ने नेकपाको निर्णय, एमसीसी परिमार्जन गरेर पारित गरिने (भिडियोसहित)

२६ भदौ, २०७७ काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकले ०७७ साल चैत २५ देखि ३० गतेसम्म पार्टीको एकता महाधिवेशन काठमाण्डौमा गर्ने निर्णय गरेको छ । त्यसको तयारीका लागि कार्तिक १५ गतेदेखि १७ गतेसम्म केन्द्रीय कमिटी...

होला फागुनमा कांग्रेसको महाधिवेशन ? महाधिवेशनका लागि के के गर्नुपर्छ ? (भिडियोसहित)

१५ भदौ, २०७७, काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले १४ औं महाधिवेशन आगामी फागुन पहिलो हप्ता काठमाडौंमा गर्ने घोषणा गरिसकेको छ । तर, कोरोना महामारीको कारण महाधिवेशनको मिति नै सार्ने तयारी पनि छ । महाधिवेशनसम्म पुग्न पार्टीले के–के गर्नुपर्छ...

१४औं महाधिवेशनको मिति सार्ने कांग्रेसको तयारी (भिडियोसहित)

१४ भदौ, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मिति सार्ने तयारी गरेको छ । कोरोनाका कारण कांग्रेसले तोकिएकै मितिमा पार्टीको महाधिवेशन गर्न नसकिने हो कि भन्दै मिति सार्ने तयारी गरेको हो । हिमालय टेलिभिजनसँग कुरा...

यो महाधिवेशनमा सभापतिमा देउवालाई हराएरै छाडिनेछः नेता रिजाल (भिडियोसहित)

५ भदौ, २०७७ काठमाडौं । नेपाली काँग्रेसका नेता डा. मीनेन्द्र रिजालले फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा हुने नेपाली कांग्रेसको १४ औं महाधिवेशन धेरै कुराले अर्थपूर्ण हुने दाबी गर्नु भएको छ । हिमालय टेलिभिजनको कार्यक्रम समय सन्दर्भमा सरोजसिंह थापासँग...

तोकिएकै मितिमा पार्टी महाधिवेशन गर्ने सभापति देउवाको प्रतिबद्धता

२२ साउन, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तोकिएकै मितिमा पार्टीको १४ ‍औं महाधिवेशन सम्पन्न हुने प्रतिबद्धता जनाउनुभएको छ । आज बुढाीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा पार्टी सभापति देउवाले अब कुनै पनि बहानामा...