महाकाली अस्पताल

महाकाली अस्पतालबाट ४ जना कोरोना जितेर घर फर्किए

३२ जेठ, २०७७, कञ्चनपुर । महाकाली उपप्रादेशिक अस्पतालबाट चार जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । आइतबार अस्पतालले १४ दिनसम्म आइसोलेसन बसेका चार जनालाई डिस्चार्ज गरेको हो । १४ औं दिनसम्म उपचाररत ४ जनामा स्वास्थ्य अवस्था सामान्य रहेपछि अस्पतालले...