मनोसामाजिक

कोरोना महामारीसँगै बढ्यो मनोसामाजिक समस्या, यस्तो छ बच्न मनोचिकित्सकको सुझाव

२२ मंसिर, २०७७, टीकापुर । नेपालमा कोरोना सङ्क्रमणपछि भएको बन्दाबन्दीका कारण टीकापुरका मानसिंह परियार पाँच महिनादेखि राम्ररी सुत्नु भएको छैन । मानसिंहका दुई छोरा रोजगारीका सिलसिलामा विदेशमा थिए । विश्वभरि महामारीकारुपमा फैलिएको कोरानाका कारण छोराको रोजगारीसमेत गुमेपछि उहाँको भोक...