मनोनय

पल्सर स्पोर्टस अवार्ड : पिपुल्स च्वाईस अवार्डको मनोनयमा परेका पाँच खेलाडीलाई चिनौँ (भिडियोसहित)

४ पुस २०७७ काठमाडौं । पुस २८ गते हुने पल्सर स्पोर्टस अवार्डको पिपुल्स च्वाइस अवार्डको मनोनयमा पाँच खेलाडी परेका छन् । यो अवार्डको मनोनयनमा पर्नेमा यसपटक महिला खेलाडीको बाहुल्यता रहेको छ । गत वर्ष गरेको प्रदर्शन र चर्चाका आधारमा...