मदन

बानियाँलाई मदन, ठटाललाई जगदम्बा–श्री पुरस्कार

४ असोज, २०७७ काठमाडौं । २०७६ सालको मदन पुरस्कार चन्द्रप्रकाश बानियाँलाई दिने निर्णय भएको छ । बानियाँको महारानी उपन्यासलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीको आइतबारको बैठकले ‘जगदम्बा–श्री पुरस्कार’ चाहिँ शान्ति ठटाललाई दिने निर्णय गरेको छ ।...