भौतिकशास्त्र

भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना वैज्ञानिकलाई प्रदान गरिने

२० असोज, २०७७, स्वीडेन । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिका, जर्मनी र बेलायतका वैज्ञानिकलाई संयुक्तरुपमा प्रदान गरिने भएको छ । रोयल स्वीडिस एकेडेमी अफ साइन्सले बेलायतका रोजर पेनरोज, जर्मनीका रेनहार्ड गेन्जेल र अमेरिकाकी एन्द्रेया घेजलाई भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार...