भेटघाट

नेपालमा रहेको उच्चस्तरीय चिनियाँ टोली भेटघाटमा व्यस्त, आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने

१४ पुस २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक विभाजनको संघारमा पुगेका बेला अचानक नेपाल आएको चिनियाँ उच्चस्तरीय टोलीले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नआएको बताएको छ । हिजो साँझ नेकपाका वरिष्ठ नेता झलनाथ खनाल तथा जनता समाजवादी...

चिनियाँ टोली उच्चस्तरीय भेटघाटमा व्यस्त, प्रचण्ड र नेपालसँग छलफल

१३ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ उच्चस्तरीय टोली नेकपाका दुई समूहलाई एक बनाउने प्रयासमा भेटवार्तामा व्यस्त छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ...

नेपालमा रहेको उच्चस्तरीय चिनियाँ प्रतिनिधिमण्डल आज पनि भेटघाटमा व्यस्त

१३ पुस २०७७ काठमाडौं । नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौले नेतृत्वको टोलीले आज पनि उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेको टोलीले आज नेकपा...