भूमि

नेपालले आफ्नो भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिँदैनः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

२ माघ २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन नदिने बताउनु भएको छ । भारतको नयाँ दिल्लीस्थित हैदरबाद हाउसमा भएको नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकपछिको पत्रकार सम्मेलनमा ज्ञवालीले नेपालले दुबै छिमेकीसँग मित्रतापूर्ण सम्बन्ध चाहेको उल्लेख...

भारतबाट आउने नेपाली स्वदेशी भूमिमै ठगिन्छन्

३ पुस २०७७ डोटी । भारतमा रोजगारीमा रहेका नेपाली घर फर्किने क्रममा स्वदेशी भूमिमा ठगिने गरेका छन् । भारतबाट फर्किएका सुदूरपश्चिमका नागरिकहरु वर्षेनी यहाँ आइसकेपछि सवारी साधन सञ्चालन गर्ने व्यवसायीबाटै ठगिने गरेका छन् । यात्रुलाई गाडीको व्यवस्था गर्ने नाममा...

प्रचण्डको जीवनशैलीमाथि ओलीले उठाए प्रश्न, ओलीको अर्को प्रश्न: भूमि फिर्ता ल्याउन किन प्रयास नगरेको ?

१३ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले कार्यकारी अध्यक्ष प्रचण्डको जीवनशैलीमाथि पनि प्रश्न उठाउनुभएको छ । आफूलाई पूर्वाग्रहपूर्ण तरिकाले भ्रष्टाचारको घटनामा जोडेको भन्दै ओलीले प्रचण्डमाथि आक्रोश पोख्नुभएको छ । नियमित र वैध आम्दानीको स्रोत...

सरकारले आफ्नो भूमिसमेत दाबी गर्न नसकेको कांग्रेसको आरोप

१ कात्तिक, २०७७ काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नो भूमिसमेत सरकारले दाबी गर्न नसकेको भन्दै आलोचना गर्नुभएको छ । हुम्लामा चीनले नेपाली अतिक्रमण गरेकोबारे बुझ्न गएको सरकारी टोली नपुग्दै परराष्ट्र मन्त्रीसमेत रहेका सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले भूमि...

हुम्ला नजिक आफ्नै भूमिमा भवन निर्माण गरेको चीनको दाबी

१ कात्तिक, २०७७ काठमाडौं । चीनले आफूले हुम्ला नजिक बनाएका भवन नेपालको सीमाभन्दा एक किलोमिटरभित्र आफ्नै भूमिमा पर्ने दाबी गरेको छ। चीन सरकारका अधिकारीले ती भवन बुरङ काउन्टीअन्तर्गत नवनिर्मित गाउँमा निर्माण गरिएको दाबी गरेका हुन्। चिनियाँ सरकारी मुखपत्र ग्लोबल...

यस्तो नेपाली भूमि, जहाँ नेपाली नै प्रवेश गर्न पाउँदैनन् (भिडियो)

९ भदौ, २०७७ काठमाडौं । सरकारले कालापानी क्षेत्रमा भारतले अतिक्रमण गरेको भूमि समेटेर नयाँ नक्सा जारी गरे पनि त्यस क्षेत्रमा नेपालीले प्रवेश गर्न पाएका छैनन् । भारतीय सुरक्षा फौजले कालापानी क्षेत्रमा रिपोर्टिङ गर्न पुगेका सञ्चारकर्मी मात्र नभइ नेपालको तर्फबाट...

चीनले सीमा मिचेको भन्ने ‘फेक’ प्रतिवेदन तयार पार्ने कारखाना खोज्दैछौं : परराष्ट्रमन्त्री ज्ञवाली

१५ असार, २०७७ काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने प्रतिवेदन कसले कहाँ बनएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताउनुभएको छ । राष्ट्रियसभामा समय लिएर बोल्दै मन्त्री ज्ञवालीले चीनसँग हुँदै नभएको सीमा विवादका विषयमा भ्रामक...

भारतले मिचेको भूमि फिर्ता गर्ने विषय ओझेलमा पार्न चीनसँगको सीमा विवाद उठाइयोः डा. भीम रावल, नेता नेकपा

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य डा‍. भीम रावलले भारतले मिचेको भूमि समेटेर नेपालले नक्सा जारी गरेपछि त्यसलाई ओझेलमा पार्ने षड्यन्त्र स्वरुप चीनसँगको सीमा विवादको कुरा उठाइएको बताउनु भएको छ । हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा कुरा...

चीनले मिचेको भूमिबारे संसदलाई जानकारी गराउन माग गर्दै संकल्प प्रस्ताव दर्ता

११ असार, २०७७ काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरूले चीनले मिचेको नेपाली भूमि फिर्ता गराउन र अतिक्रमणमा परेका भूमिको अवस्था संसदलाई जानकारी गराउन भन्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गराएका छन् । कांग्रेस सांसदहरू देवेन्द्रराज कँडेल, सत्यनारायण शर्मा खनाल...