
१९ वर्षीया किशोरी भारतको उत्तराखण्ड राज्यको एक दिने मुख्यमन्त्री बन्दै
११ माघ २०७७ नयाँ दिल्ली । छिमेकी देश भारतमा आज एक १९ वर्षीया किशोरी एक दिनका लागि मुख्यमन्त्री बन्दैछिन् । हरिद्वार जिल्लाको दौलतपुर गाउँकी सृष्टि गोस्वामीलाई उत्तराखण्ड सरकारले एक दिनको मुख्यमन्त्री बनाउन लागेको हो । आज २४ जनवरीमा राष्ट्रिय...