
भारतीय सीमा क्षेत्रमा गोली चल्दा एक जना नेपाली घाइते
२१ पुस २०७७ कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाको भारतीय सीमाक्षेत्रमा गोली चल्दा एकजना नेपाली घाइते भएका छन् । हिजो साँझ गोली चल्दा दोधारा चाँदनी नगरपालिका–१ का स्थानीय नरेश सुनार घाइते हुनु भएको हो । भारतीय एसएसबीले चलाएको गोली...