भारतीय रक्षामन्त्री

नेपालले जारी गरेको नयाँ नक्साबारे भारतीय रक्षामन्त्री सिंहले यसरी गरे गलत व्याख्या

२१ जेठ, २०७७, काठमाडौं । नेपालले नयाँ नक्सा जारी गरेको विषयमा भारतीय रक्षामन्त्री राजनाथ सिंहले पनि गलत व्याख्या गरेका छन । वार्ताका लागि तयार छौं भनेको भारत सरकारकै वरिष्ठ मन्त्रीले आफ्नो सार्वभौम सत्ता रक्षाका लागि नेपालले चालेको कदमका बारेमा...